विकास र सम्बृद्धिको नेतृत्वका लागि वामगठबन्धनको विकल्प छैन – थापा

सन्तोष गौतम, कमल खत्री/बेनी २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी भएको … Continue reading विकास र सम्बृद्धिको नेतृत्वका लागि वामगठबन्धनको विकल्प छैन – थापा